नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशु सेवा विभाग

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

त्रिपुरेश्वर काठमाडौँ

सोधिरहने प्रश्नहरू

नमूना पठाउँदा संलग्न राख्नु पर्ने विवरण

 

नमूना पठाउँदा संलग्न राख्नु पर्ने विवरण


१. नमूना पठाउनेको विवरण

नाम:

सम्पर्क नम्बर:

☐ किसान ☐ प्राविधिक ☐ पशु चिकित्सक

संस्थाको नाम (यदि भएमा):

मिति:


२. नमूना संकलन गरेको ठेगाना

  • प्रदेश:
  • जिल्ला:
  • नगरपालिका/गाउँपालिका:
  • वडा नं.:
  • टोल / फर्मको नाम (यदि भएमा):
  • GPS :

३. नमूना संकलन गरिएको पशुपन्छी सम्बन्धी विवरण

  • प्रजाति: ☐ गाईगोरु ☐ राँगाभैंसी ☐ बाख्रा ☐ भेडा ☐ सुँगुर ☐ कुखुरा ☐ कुकुर ☐  अन्य: ________
  • नस्ल (थाहा भएमा):
  • उमेर ...........
  • उमेर थाहा नभएमा उमेर समूह: ☐ ६ महिनामुनि ☐ ६–१२ महिना ☐ एक वर्ष माथि
  • रोगको जोखिममा रहेका पशुहरूको संख्या:
  • प्रभावित पशुहरूको संख्या:
  • मरेका पशुहरूको संख्या (यदि भएमा):

४. रोगसँग सम्बन्धित लक्षणहरू

☐ ज्वरो
☐ पखाला
☐ खोकी
☐ चिप्रा लाग्ने

☐ सिंगान बग्ने
☐ लङ्गडोपन
☐ छालामा दाग/घाउ/गाँठो
☐ गर्भपतन
☐ अचानक मृत्यु
☐ स्नायु समस्या (जस्तै: लड्खडाउने)

☐ धेरै संख्यामा एक्कासी विरामी भएको
☐ उत्पादन घटेको (दूध/अण्डा)
☐ अन्य लक्षण: ___________________________


५. रोगको समयरेखा

  • लक्षण पहिलोपटक देखिएको मिति:
  • रोग फैलिँदै छ? ☐ हो ☐ होइन
  • हालै नयाँ पशुहरू ल्याइएको थियो? ☐ थियो ☐ थिएन
  • चरनमा पशुहरु लैजाने गरिएको थियो? ☐ थियो ☐ थिएन
  • पछिल्लो ६ महिनामा खोप लगाइएको थियो? ☐ थियो ☐ थिएन
  • कुन रोग विरुद्ध खोप लगाइएको थियो?
  • हालै आहार वा व्यवस्थापनमा परिवर्तन भएको? ☐ हो ☐ होइन (खुलाउनुहोस्: ____________)
  • रोगी पशुपन्छीको वन्यजन्तुसँग सम्पर्क भएको थियो? ☐ थियो ☐ थिएन

६. सङ्कलन गरिएका नमूना

  • ☐ रगत
  • ☐ गोबर
  • ☐ आँखा/नाक/मुख स्वाब
  • ☐ अंग ...........................
  • ☐ छालाको नमूना
  • ☐ सिरम
  • ☐ दूध
  • ☐ पिसाव
  • ☐ दूध
  • ☐ पानी
  • ☐ वातावरणको स्वाव
  • ☐ अन्य: __________
    नमूना सङ्कलन मिति:
    नमूना भण्डारण/ढुवानी विधि:

नमूना पठाएको मिति: ________
पठाइएको प्रयोगशाला: ________


७. यदि कुनै रोगको शंका गरिएको भए सो को नाम : _____________


९. सुझाव / टिप्पणी


 

दस्तखत

मिति: ___________

 


नमूना परीक्षणको लागि दर्ता खुल्ने समय ?

सार्वजनिक विदाको दिन वाहेक 
 
आइतबार देखि बिहीवारसम्म  :  बिहान १०:०० बजे देखि ३:०० बजेसम्म 
 
शुक्रवार :  बिहान १०:०० बजे देखि १:०० बजेसम्म